प्रधानमन्त्री ओली आज पूर्वी जिल्लाहरुको भ्रमणमा

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला र घुन्सा जाँदैहुनुहुन्छ । प्रधानमन्त्री ओलीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षणका साथै घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले जानकारी दिनुभएको छ । फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा साथै घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम … Continue reading प्रधानमन्त्री ओली आज पूर्वी जिल्लाहरुको भ्रमणमा